काठमाडौँ । पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडसँग सहमति पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौँ प्लाजामा आज भएको सहमतिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत

पशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वनय नगर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश गरेकोे छ । न्यायाधीशहरू ऋषिराम दवाडी

ग्रेस एफएमको आयोजनामा दैनिक सचेतनामूलक अभियान सुरु

भक्तपुर। भक्तपुर अवस्थित ग्रेस एफएम १०७. ६ मेगाहर्जको आयोजनामा स्वास्थ्य, सरसफाइ तथा वातावरण संरक्षण सम्बन्धी दैनिक सचेतनामूलक अभियान सुरु भएको छ। बुधबारबाट शुरु भएको अभियान सूर्यविनायक नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ईश्वर खड्का र

सरकारले स्टार्टअप उद्यमलाई अब कानुनी रुपमै संरक्षण दिने

काठमाडौं । सरकारले स्टार्टअप उद्यमलाई अब कानुनी रुपमै संरक्षण दिएर प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । कानुन संशोधन गरी स्टार्टअप प्रवद्र्धन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअपलाई सहयोग तथा प्रवद्र्धन गर्ने

दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको परिपत्र

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आबद्ध शिक्षकहरूलाई कारबाहीका लागि परिपत्र गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने निर्णय गरेसँगै मन्त्रालयले कारबाहीका लागि शिक्षा

खसी बोका निर्यातबाट तीन अर्ब २४ करोड आम्दानी

कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै तीन अर्ब २४ करोड ४० लाख ३७ हजार रुपैयाँ बराबरको पुँजी भित्र्याएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयद्वारा

इरान र पाकिस्तानबीचको व्यापारिक सम्झौताबारे अमेरिकाको आपत्ति

इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमण र दुई देशबीचको व्यापारिक सम्झौतालाई लिएर अमेरिकाले आपत्तिजनक प्रतिक्रिया दिएको छ । अमेरिकाले इरानसँगको व्यापार सम्झौतालाई लिएर पाकिस्तानलाई प्रतिबन्धको सम्भावित जोखिमबारे चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने बताएको छ