गभर्नर हुने पक्का भएपछि राष्ट्र बैंक कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। गुणाकर भट्टले राजीनामा दिएका छन् ।
सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले भट्टलाई गभर्नर बनाउने बचन दिएपछि उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।
गभर्नर बन्नका लागि कार्यकारी पदमा रहनेरनरहनेबारे कुनै नीतिगत उल्झन नरहे पनि भट्टले राजीनामा दिएका हुन् ।