अमेरिकाले सन्दीपलाई दियो भिसा

२०८१ कार्तिक २ शुक्रबार १५:२२:०० मा प्रकाशित

काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।