बझाङमा भूकम्पको धक्का
बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। बुधबार बिहान १०:०८ बजे बझाङको माझीगाउँ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्पबाट क्षति भए/नभएको विवरण आइसकेको छैन।