बझाङमा भूकम्पको धक्का

२०८१ असोज २ बुधबार १२:४४:०० मा प्रकाशित

बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।  बुधबार बिहान १०:०८ बजे बझाङको माझीगाउँ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्नेच्युडको भूकम्प गएको हो। 

भूकम्पबाट क्षति भए/नभएको विवरण आइसकेको छैन।